TSC


41) 

हाल कार्यरत शिक्षकहरूको उत्प्रेरणा, अनुभव जस्ता पक्षहरूलाई शिक्षकको वृत्ति विकाससँग आवद्ध गर्नका लागि राष्ट्रिय शिक्षा नीति, २०७६ ले के कुराको परीक्षण गर्नुपर्ने पक्ष औल्याएको छ ?

Answer: A) शिक्षकको कार्यसम्पादन परीक्षण
Explanation


42) 

शिक्षकको पेशागत दक्षता विकासका लागि विद्यालयमा आधारित तरिका तलका मध्ये कुनचाहि हो ?

Answer: D) सहकर्मीबाट कक्षा अवलोकन
Explanation


43) 

सामुदायिक विद्यालयमा गरिने सामाजिक परीक्षणसम्बन्धी कार्यले तलका मध्ये कुन पक्षलाई प्रत्यक्ष सहयोग पुयाउँछ ?

Answer: A) विद्यालय समुदायको सम्बन्धमा विकास
Explanation


44) 

विद्यालय सुधार योजना निर्माणको सबल पक्ष तलका मध्ये कुन हो ?

Answer: A. सरोकारवाला विच समन्वय र सहकार्यको विकास हुने
Explanation


45) 

विद्यालय सञ्चालनका लागि प्राप्त साधन र स्रोतको परिचालन गर्ने प्रमुख जिम्मेवारी कस्को रहेको हुन्छ ?

Answer: B. विद्यालय व्यवस्थापन समिति
Explanation


46) 

सिकाइको स्वभावलाई नजनाउने भनाइ तलकामध्ये कुन हो ?

Answer: B. सिकाइ खण्डात्मक र लम्बवत दुवै हुन सक्छ
Explanation


47) 

व्यवहारवादी मनोवैज्ञानिक B.F. Skinner को सिकाइ सिद्धान्तलाई …….. भनिन्छ ?

Answer: A. कार्यपरक सिद्धान्त
Explanation


48) 

तलकामध्ये कुन कथन सिकाइको अभ्याससम्बन्धी नियमसँग सम्बन्धित छ ?

Answer: A. पटक पटकको प्रयास र कार्यबाट सिकाइ सुदृढ हुन्छ
Explanation


49) 

सङ्कटको समयमा सिकाइका लागि तलकामध्ये कुन चाँहि तरिका कम प्रभावकारी हुन्छ?

Answer: B) सिकाइको पूर्ववत् उपायको निरन्तरता
Explanation


50) 

३८ बालमैत्री शिक्षाको अवधारणालाई प्रतिविम्बित नगर्ने अवस्था तल दिइएका मध्ये कुनचाहि हो?

Answer: D) अपाङ्गता लगायत कनै पनि आधारमा विद्यालयमा भेटभार जाने
Explanation