RKL Web
Home
Courses
SQL
QBASIC
MCQs
Blog
Notice
Tools
BS/AD Date Converter
Foreign Exchange Rates
EMI Calculator
Image Compressor
SIP Calculator
Compound Interest Calculator
Text Analyzer
Download
Sign In
Microsoft Word (38)
Microsoft Excel (22)
Microsoft PowerPoint (23)
Microsoft Access (5)
HTML (61)
Comptuer Hardware (37)
Operating System (25)
TSC (50)
Software Engineering (4)
Computer Network (11)
TSC
विद्यालय सुधार योजना निर्माणको सबल पक्ष तलका मध्ये कुन हो ?
सरोकारवाला विच समन्वय र सहकार्यको विकास हुने
स्रोत साधनको बढी निर्भर्ता हुने
योजना निर्माण कार्य बढी औपचारिक हुने
महत्वकांक्षी योजना बन्न सक्ने
630
Answer : A. सरोकारवाला विच समन्वय र सहकार्यको विकास हुने
Join Discussion
Comment
*
Please Login to Post a Comment
Sign in with Google
RELATED MCQS
माध्यमिक तह नेपाली विषयको पाठ्यक्रमले २५% अङ्क भारको आन्तरिक मूल्याङ्कनको व्यवस्था गरेको छ । उक्त आन्तरिक मूल्याङ्कनको लागि छुट्याइएको २५ अक भारमध्ये १० अङ्कभार तलका मध्ये कुन पक्षलाई छुट्याइएको छ ?
विद्यालय टिम निर्माण गर्न उपयोगा चरणहरूमा तल दिइएकामध्ये कुनचाहि सबैभन्दा उपयुक्त कममा रहेको छ ?
तलका मध्ये कुन शिक्षण विधिको प्रयोग गरी शिक्षण सिकाइ क्रियाकलाप गया विद्यार्थीहरू सबैभन्दा बढी सक्रिय हुन्छन् ?
आफुले गरेका कामहरूमध्ये स्व-प्रतिविम्बन (Self-reflection) गरी निरन्तर सुधारमा सक्रिय रहने कार्य शिक्षकको कुन पेशागत सक्षमतासँग सम्बन्धित छ ?
राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले प्रस्ताव गरेको माध्यमिक तह कक्षा ९-१२ को पाठ्यक्रम कस्तो पाठ्यक्रम हो ?
अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ ले मातृभाषामा शिक्षा प्राप्त गर्ने अधिकार तलकामध्ये कसलाई रहने उल्लेख गरेको छ ?
सेवाग्राहीलाई सुसूचित गर्न तथा सेवा प्रवाहको जानकारी दिन सरोकारवाला कार्यालयले गर्ने उपयुक्त प्रबन्ध तत्तकामध्ये कुन हो?