11)
आ.व. २०८०/८१ को बजेट वक्तव्य अनुसार शैक्षिक गुणस्तर सुधारका लागि तलकामध्ये कुन नयाँ कार्यक्रम प्रस्ताव गरिएको छ ?
12)
स्तरीकृत परीक्षण साधन (Standardized Test Item ) निर्माण गर्दा यसमा तल दिइएका मध्ये कुन विशेषता हुन्छ भन्ने मान्यतामा रहेर निर्माण गरिन्छ?
13)
लेटर ग्रेडिङ निर्देशिका, २०७८ (पहिलो संशोधनसहित) का अनुसार अवर्गीकृत र सर्वोत्तमलाई जनाउन प्रयोगमा ल्याइएको उपलब्धि प्रतिशत देहायकामध्ये कुनचाहि हो?
14)
शिक्षण सिकाइको क्रममा उपयोग गर्न सकिने कक्षा कार्य एवम् विद्यार्थीको कार्यको अवलोकन, गृहकार्य तथा अतिरिक्त क्रियाकलापका आधारमा गरिने मूल्याङ्कन कुन प्रकारको मूल्याङ्कन हो ?
15)
नेपालमा विद्यालय तहमा निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली प्रभावकारी नदेखिनुको मुख्य कारण तलका मध्ये कुनचाहि हो ?
16)
माध्यमिक तह नेपाली विषयको पाठ्यक्रमले २५% अङ्क भारको आन्तरिक मूल्याङ्कनको व्यवस्था गरेको छ । उक्त आन्तरिक मूल्याङ्कनको लागि छुट्याइएको २५ अक भारमध्ये १० अङ्कभार तलका मध्ये कुन पक्षलाई छुट्याइएको छ ?
17)
महामारी वा विपद्को समयमा विद्यार्थी सिकाइमा निरन्तरता दिन शिक्षकले गर्नुपर्ने पहिलो सबैभन्दा महत्वपूर्ण काम तलकामध्ये कुन हो ?
18)
बालमैत्री वातावरणमा समालोचनात्मक शिक्षण सिकाइका तरिकाहरुको उपयोग गर्दा सक्रिय सिकाइको सिद्धान्त अनुसार शिकाइलाई तीन चरणमा कसरी विभाजन गर्न सकिन्छ ?
19)
विद्यार्थीहरूमा आलोचनात्मक चेतको विकासका लागि शिक्षकले वास्तविक समस्या प्रस्तुत गर्दै तिनीहरूको विश्लेषण, मूल्याङ्कन सम्भावित समाधानहरू पहिचान गर्ने लगायतका प्रक्रियाबाट शिक्षण गर्दछ भने यस्तो शिक्षण रणनीतिको मुख्य लक्ष्य तलकामध्ये कुन हुन सक्छ ?
20)
तलका मध्ये कुन शिक्षण विधिको प्रयोग गरी शिक्षण सिकाइ क्रियाकलाप गया विद्यार्थीहरू सबैभन्दा बढी सक्रिय हुन्छन् ?