21)
तल दिइएका मध्ये कुनचाहि क्रमले पाठ्यक्रमका तत्वहरूको सही क्रमको प्रतिनिधित्व गर्दछ ?
22)
पाठ्यक्रममा आधारित शिक्षण सिकाइमा शिक्षक निर्देशिकाले कस्तो भूमिका खेल्छ ?
23)
राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले प्रस्ताव गरेको माध्यमिक तह कक्षा ९-१२ को पाठ्यक्रम कस्तो पाठ्यक्रम हो ?
24)
प्राविधिक तथा व्यावसायिक धारको माध्यमिक शिक्षा (कक्षा ९-१२) मा समावेश नभएको विषय कुन हो ?
25)
खुला तथा दूर शिक्षा प्रणालीबाट माध्यमिक शिक्षा परीक्षा (SEE) मा सहभागी हुन प्राथमिक तहदेखि जम्मा कात वर्ष लाग्छ ?
26)
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहको अधिकार क्षेत्रभित्र नपर्ने कार्य तलकामध्ये कुन हो ?
27)
अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ ले मातृभाषामा शिक्षा प्राप्त गर्ने अधिकार तलकामध्ये कसलाई रहने उल्लेख गरेको छ ?
28)
समावेशी तथा न्यायोचित र गुणात्मक शिक्षा सुनिश्चित गर्दै सबैका लागि जीवन पर्यन्त सिकाइका अवसर प्रवर्धन गर्ने लक्ष्य तलका मध्ये कुन दस्तावेजमा उल्लेख गरिएको छ ?
29)
नेपालको संविधान (२०७२) अनुसार संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूचीमा तलका मध्ये कुन पर्छ ?
30)
तलका मध्ये समूहमा नमिल्ने जिल्ला कुनचाहि हो ?