TSC


31) 

दिइएको क्रम 7, 12, 22, 27, 37, …., 52 मा छुटेको सङ्ख्या तलकामध्ये कुन हो ?

Answer: C) 42
Explanation


32) 

तल दिइएका अक्षरहरूलाई मिलाउँदा अर्थपूर्ण शब्दहरू बन्छन् । यसरी बन्ने शब्दहरूमध्ये अरुभन्दा फरक शब्द कुन हो?

Answer: A) YAD
Explanation


33) 

विद्यालयमा शिक्षण सिकाइ क्रियाकलापमा सूचना प्रविधिको प्रयोग गर्न शिक्षकका लागि सबैभन्दा प्रमुख चनौतीको विषय के हो ?

Answer: D) डिजिटल कन्टेन्टको तयारी
Explanation


34) 

कुनै शिक्षकले उनका विद्यार्थीहरूले विगत एक वर्षमा हासिल गरेको शैक्षिक उपलब्धिको तथ्याङ्क कम्प्युटरबाट विश्लेषण गर्न चाहन्छन् भने यसका लागि तलका मध्ये कुन साधन बढी उपयुक्त हुन्छ ?

Answer: D) स्प्रेडसिट गणना (Spreadsheet Calculations)
Explanation


35) 

तलकामध्ये कुन कार्यका लागि एउटा शिक्षकले कार्यमुलक अनुसन्धानलाई बढी प्रभावकारी रुपमा प्रयोग गर्न सक्छन् ?

Answer: A) विद्यालयका समस्या अध्ययन गरी समाधानका उपाय सुझाउने
Explanation


36) 

विद्यालय शिक्षामा अनुसन्धान गर्नुको मुख्य उद्देश्य के हो ?

Answer: C) शिक्षण र सिकाइमा सुधार गर्न
Explanation


37) 

एक शिक्षिकाले व्यवस्थित तरिका प्रयोग गरेर आफ्नो कक्षाकोठामा कुनै एक न्यून दृष्टि भएको विद्यार्थीको समस्यालाई सम्बोधन गर्न चाहन्छिन्। यस अवस्थामा कुन अनुसन्धान विधि सबैभन्दा उपयुक्त हुन्छ ?

Answer: B) घटना अध्ययन
Explanation


38) 

Nepal Education Sector Analysis, 2021 ले गुणस्तरीय शिक्षामा सुधारका लागि शिक्षकहरूमा विषयवस्तुको ज्ञान तथा शिक्षण सिकाइमा नै कमजोर भएको पक्ष औल्याएको सन्दर्भमा सुधारका लागि सुझाव दिएको पक्ष कुन हो ?

Answer: A) पुर्व सेवाकालीन तहमा नै सुधार
Explanation


39) 

शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट सन् २०२० मा गरिएको कक्षा ८ को विद्यार्थी उपलब्धि परीक्षण नतिजा अनुसार पाठ्यक्रमले तय गरेको सिकाइ उपलब्धि हासिल गर्ने विद्यार्थीको प्रतिशत कति देखाएको छ ?

Answer: B) ५०% भन्दा कम
Explanation


40) 

आफुले गरेका कामहरूमध्ये स्व-प्रतिविम्बन (Self-reflection) गरी निरन्तर सुधारमा सक्रिय रहने कार्य शिक्षकको कुन पेशागत सक्षमतासँग सम्बन्धित छ ?

Answer: C) निरन्तर सिकाइ र पेशागत विकास
Explanation