RKL Web
Home
Courses
SQL
QBASIC
MCQs
Blog
Notice
Tools
BS/AD Date Converter
Foreign Exchange Rates
EMI Calculator
Image Compressor
SIP Calculator
Compound Interest Calculator
Text Analyzer
Download
Sign In
Microsoft Word (38)
Microsoft Excel (22)
Microsoft PowerPoint (23)
Microsoft Access (5)
HTML (61)
Comptuer Hardware (37)
Operating System (25)
TSC (50)
Software Engineering (4)
Computer Network (11)
TSC
तलकामध्ये कुन कथन सिकाइको अभ्याससम्बन्धी नियमसँग सम्बन्धित छ ?
पटक पटकको प्रयास र कार्यबाट सिकाइ सुदृढ हुन्छ
प्रभावकारी सिकाइका लागि शारीरिक, मानसिक र संवेगात्मक रूपमा सिकारु तयार हुनु पर्छ ।
सकारात्मक नतिजा प्राप्त हुने व्यवहार दोहोरिन्छ ।
पूर्व सिकाइ परिस्थितिका साझा तत्व नयाँ परिस्थितिमा प्रयोग हुन्छ
578
Answer : A. पटक पटकको प्रयास र कार्यबाट सिकाइ सुदृढ हुन्छ
Join Discussion
Comment
*
Please Login to Post a Comment
Sign in with Google
RELATED MCQS
राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले प्रस्ताव गरेको माध्यमिक तह कक्षा ९-१२ को पाठ्यक्रम कस्तो पाठ्यक्रम हो ?
आफुले गरेका कामहरूमध्ये स्व-प्रतिविम्बन (Self-reflection) गरी निरन्तर सुधारमा सक्रिय रहने कार्य शिक्षकको कुन पेशागत सक्षमतासँग सम्बन्धित छ ?
विद्यालयमा शिक्षण सिकाइ क्रियाकलापमा सूचना प्रविधिको प्रयोग गर्न शिक्षकका लागि सबैभन्दा प्रमुख चनौतीको विषय के हो ?
कक्षाकोठामा शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न पाठ्यपुस्तकलाई एकमात्र साधन मान्नुको पछाडि कुनचाहि कारण प्रमुख हो ?
कुनै शिक्षकले उनका विद्यार्थीहरूले विगत एक वर्षमा हासिल गरेको शैक्षिक उपलब्धिको तथ्याङ्क कम्प्युटरबाट विश्लेषण गर्न चाहन्छन् भने यसका लागि तलका मध्ये कुन साधन बढी उपयुक्त हुन्छ ?
स्तरीकृत परीक्षण साधन (Standardized Test Item ) निर्माण गर्दा यसमा तल दिइएका मध्ये कुन विशेषता हुन्छ भन्ने मान्यतामा रहेर निर्माण गरिन्छ?
विद्यार्थीहरूमा आलोचनात्मक चेतको विकासका लागि शिक्षकले वास्तविक समस्या प्रस्तुत गर्दै तिनीहरूको विश्लेषण, मूल्याङ्कन सम्भावित समाधानहरू पहिचान गर्ने लगायतका प्रक्रियाबाट शिक्षण गर्दछ भने यस्तो शिक्षण रणनीतिको मुख्य लक्ष्य तलकामध्ये कुन हुन सक्छ ?