RKL Web
Home
Courses
SQL
QBASIC
MCQs
Blog
Notice
Tools
BS/AD Date Converter
Foreign Exchange Rates
EMI Calculator
Image Compressor
SIP Calculator
Compound Interest Calculator
Text Analyzer
Download
Sign In
Microsoft Word (38)
Microsoft Excel (22)
Microsoft PowerPoint (23)
Microsoft Access (5)
HTML (61)
Comptuer Hardware (37)
Operating System (25)
TSC (50)
Software Engineering (4)
Computer Network (11)
TSC
विद्यालय सञ्चालनका लागि प्राप्त साधन र स्रोतको परिचालन गर्ने प्रमुख जिम्मेवारी कस्को रहेको हुन्छ ?
शिक्षक कर्मचारी
विद्यालय व्यवस्थापन समिति
शिक्षक र अभिभाबक
प्रधानाध्यापक
415
Answer : B. विद्यालय व्यवस्थापन समिति
Join Discussion
Comment
*
Please Login to Post a Comment
Sign in with Google
RELATED MCQS
विद्यार्थीहरूमा आलोचनात्मक चेतको विकासका लागि शिक्षकले वास्तविक समस्या प्रस्तुत गर्दै तिनीहरूको विश्लेषण, मूल्याङ्कन सम्भावित समाधानहरू पहिचान गर्ने लगायतका प्रक्रियाबाट शिक्षण गर्दछ भने यस्तो शिक्षण रणनीतिको मुख्य लक्ष्य तलकामध्ये कुन हुन सक्छ ?
कक्षाकोठा व्यवस्थापनको सबैभन्दा महत्वपूर्ण उद्देश्य देहायको मध्ये कुनचाहि हो?
३८ बालमैत्री शिक्षाको अवधारणालाई प्रतिविम्बित नगर्ने अवस्था तल दिइएका मध्ये कुनचाहि हो?
शिक्षण सिकाइको क्रममा उपयोग गर्न सकिने कक्षा कार्य एवम् विद्यार्थीको कार्यको अवलोकन, गृहकार्य तथा अतिरिक्त क्रियाकलापका आधारमा गरिने मूल्याङ्कन कुन प्रकारको मूल्याङ्कन हो ?
शिक्षकको पेशागत दक्षता विकासका लागि विद्यालयमा आधारित तरिका तलका मध्ये कुनचाहि हो ?
नेपालमा विद्यालय तहमा निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली प्रभावकारी नदेखिनुको मुख्य कारण तलका मध्ये कुनचाहि हो ?
महामारी वा विपद्को समयमा विद्यार्थी सिकाइमा निरन्तरता दिन शिक्षकले गर्नुपर्ने पहिलो सबैभन्दा महत्वपूर्ण काम तलकामध्ये कुन हो ?