RKL Web
Home
Courses
SQL
QBASIC
MCQs
Blog
Notice
Tools
BS/AD Date Converter
Foreign Exchange Rates
EMI Calculator
Image Compressor
SIP Calculator
Compound Interest Calculator
Text Analyzer
Download
Sign In
Microsoft Word (38)
Microsoft Excel (22)
Microsoft PowerPoint (23)
Microsoft Access (5)
HTML (61)
Comptuer Hardware (37)
Operating System (25)
TSC (50)
Software Engineering (4)
Computer Network (11)
TSC
विद्यालय शिक्षामा अनुसन्धान गर्नुको मुख्य उद्देश्य के हो ?
शिक्षकहरूको ज्ञान सिपलाई अद्यावधिक गर्न
विद्यालयको पुस्तकालयमा राख्न र प्रयोग गर्न
शिक्षण र सिकाइमा सुधार गर्न
शिक्षकहरूको बढुवा प्रयोजनका लागि
328
Answer : C) शिक्षण र सिकाइमा सुधार गर्न
Join Discussion
Comment
*
Please Login to Post a Comment
Sign in with Google
RELATED MCQS
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहको अधिकार क्षेत्रभित्र नपर्ने कार्य तलकामध्ये कुन हो ?
आफुले गरेका कामहरूमध्ये स्व-प्रतिविम्बन (Self-reflection) गरी निरन्तर सुधारमा सक्रिय रहने कार्य शिक्षकको कुन पेशागत सक्षमतासँग सम्बन्धित छ ?
राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले प्रस्ताव गरेको माध्यमिक तह कक्षा ९-१२ को पाठ्यक्रम कस्तो पाठ्यक्रम हो ?
तल दिइएका अक्षरहरूलाई मिलाउँदा अर्थपूर्ण शब्दहरू बन्छन् । यसरी बन्ने शब्दहरूमध्ये अरुभन्दा फरक शब्द कुन हो?
प्रजातान्त्रिक अभ्यास गर्ने र विद्यार्थीहरूमा भएको बहुप्रतिभाको खोजी गर्ने कार्यमा केन्द्रित हुने कक्षामा विद्यार्थीहरूमा स्व-व्यवस्थापन र आत्म- मूल्याङ्कनलाई बढावा दिन शिक्षकले कस्तो भूमिका खेल्नुपर्छ ?
सङ्कटको समयमा सिकाइका लागि तलकामध्ये कुन चाँहि तरिका कम प्रभावकारी हुन्छ?
विद्यालय सञ्चालनका लागि प्राप्त साधन र स्रोतको परिचालन गर्ने प्रमुख जिम्मेवारी कस्को रहेको हुन्छ ?