RKL Web
Home
Courses
SQL
QBASIC
MCQs
Blog
Notice
Tools
BS/AD Date Converter
Foreign Exchange Rates
EMI Calculator
Image Compressor
SIP Calculator
Compound Interest Calculator
Text Analyzer
Download
Sign In
Microsoft Word (38)
Microsoft Excel (22)
Microsoft PowerPoint (23)
Microsoft Access (5)
HTML (61)
Comptuer Hardware (37)
Operating System (25)
TSC (50)
Software Engineering (4)
Computer Network (11)
TSC
प्रभावकारी शिक्षक-विद्यार्थी सम्बन्ध निर्माण गर्न कुन पक्ष बढी आवश्यक हुन्छ?
कक्षामा शिक्षक-विद्यार्थी प्रभावकारी सञ्चार
सजावटका लागि विद्यार्थी निर्मित भित्ते सामग्रीको प्रयोग
कक्षा कोठामा बस्ने उपयुक्त व्यवस्था
अतिरिक्त / सह-क्रियाकलाप सञ्चालन र सहभागिता
441
Answer : A) कक्षामा शिक्षक-विद्यार्थी प्रभावकारी सञ्चार
Join Discussion
Comment
*
Please Login to Post a Comment
Sign in with Google
RELATED MCQS
विद्यालय टिम निर्माण गर्न उपयोगा चरणहरूमा तल दिइएकामध्ये कुनचाहि सबैभन्दा उपयुक्त कममा रहेको छ ?
बालमैत्री वातावरणमा समालोचनात्मक शिक्षण सिकाइका तरिकाहरुको उपयोग गर्दा सक्रिय सिकाइको सिद्धान्त अनुसार शिकाइलाई तीन चरणमा कसरी विभाजन गर्न सकिन्छ ?
नेपालको संविधान (२०७२) अनुसार संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूचीमा तलका मध्ये कुन पर्छ ?
नेपालमा विद्यालय तहमा निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली प्रभावकारी नदेखिनुको मुख्य कारण तलका मध्ये कुनचाहि हो ?
तल दिइएका अक्षरहरूलाई मिलाउँदा अर्थपूर्ण शब्दहरू बन्छन् । यसरी बन्ने शब्दहरूमध्ये अरुभन्दा फरक शब्द कुन हो?
एक शिक्षिकाले व्यवस्थित तरिका प्रयोग गरेर आफ्नो कक्षाकोठामा कुनै एक न्यून दृष्टि भएको विद्यार्थीको समस्यालाई सम्बोधन गर्न चाहन्छिन्। यस अवस्थामा कुन अनुसन्धान विधि सबैभन्दा उपयुक्त हुन्छ ?
माध्यमिक तह नेपाली विषयको पाठ्यक्रमले २५% अङ्क भारको आन्तरिक मूल्याङ्कनको व्यवस्था गरेको छ । उक्त आन्तरिक मूल्याङ्कनको लागि छुट्याइएको २५ अक भारमध्ये १० अङ्कभार तलका मध्ये कुन पक्षलाई छुट्याइएको छ ?