RKL Web
Home
Courses
SQL
QBASIC
MCQs
Blog
Notice
Tools
BS/AD Date Converter
Foreign Exchange Rates
EMI Calculator
Image Compressor
SIP Calculator
Compound Interest Calculator
Text Analyzer
Download
Sign In
Microsoft Word (38)
Microsoft Excel (22)
Microsoft PowerPoint (23)
Microsoft Access (5)
HTML (61)
Comptuer Hardware (37)
Operating System (25)
TSC (50)
Software Engineering (4)
Computer Network (11)
TSC
विद्यमान कानुन बमोजिम विद्यालय तहमा देहायका मध्ये कस्तो नेतृत्वको परिकल्पना गरिएको छ ?
एकल
सामूहिक
सहभागितामूलक
उत्तरआधुनिक
445
Answer : C) सहभागितामूलक
Join Discussion
Comment
*
Please Login to Post a Comment
Sign in with Google
RELATED MCQS
एक शिक्षिकाले व्यवस्थित तरिका प्रयोग गरेर आफ्नो कक्षाकोठामा कुनै एक न्यून दृष्टि भएको विद्यार्थीको समस्यालाई सम्बोधन गर्न चाहन्छिन्। यस अवस्थामा कुन अनुसन्धान विधि सबैभन्दा उपयुक्त हुन्छ ?
प्राविधिक तथा व्यावसायिक धारको माध्यमिक शिक्षा (कक्षा ९-१२) मा समावेश नभएको विषय कुन हो ?
हाल कार्यरत शिक्षकहरूको उत्प्रेरणा, अनुभव जस्ता पक्षहरूलाई शिक्षकको वृत्ति विकाससँग आवद्ध गर्नका लागि राष्ट्रिय शिक्षा नीति, २०७६ ले के कुराको परीक्षण गर्नुपर्ने पक्ष औल्याएको छ ?
तलका मध्ये समूहमा नमिल्ने जिल्ला कुनचाहि हो ?
विद्यालय सुधार योजना निर्माणको सबल पक्ष तलका मध्ये कुन हो ?
तल दिइएका अक्षरहरूलाई मिलाउँदा अर्थपूर्ण शब्दहरू बन्छन् । यसरी बन्ने शब्दहरूमध्ये अरुभन्दा फरक शब्द कुन हो?
३८ बालमैत्री शिक्षाको अवधारणालाई प्रतिविम्बित नगर्ने अवस्था तल दिइएका मध्ये कुनचाहि हो?