RKL Web
Home
Courses
SQL
QBASIC
MCQs
Blog
Notice
Tools
BS/AD Date Converter
Foreign Exchange Rates
EMI Calculator
Image Compressor
SIP Calculator
Compound Interest Calculator
Text Analyzer
Download
Sign In
Microsoft Word (38)
Microsoft Excel (22)
Microsoft PowerPoint (23)
Microsoft Access (5)
HTML (61)
Comptuer Hardware (37)
Operating System (25)
TSC (50)
Software Engineering (4)
Computer Network (11)
TSC
व्यवहारवादी मनोवैज्ञानिक B.F. Skinner को सिकाइ सिद्धान्तलाई …….. भनिन्छ ?
कार्यपरक सिद्धान्त
आवश्यकतामा आधारित सिद्धान्त
चेतना युक्त सिद्धान्त
जैविक परिपक्वता सिद्धान्त
645
Answer : A. कार्यपरक सिद्धान्त
Join Discussion
Comment
*
Please Login to Post a Comment
Sign in with Google
RELATED MCQS
खुला तथा दूर शिक्षा प्रणालीबाट माध्यमिक शिक्षा परीक्षा (SEE) मा सहभागी हुन प्राथमिक तहदेखि जम्मा कात वर्ष लाग्छ ?
शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट सन् २०२० मा गरिएको कक्षा ८ को विद्यार्थी उपलब्धि परीक्षण नतिजा अनुसार पाठ्यक्रमले तय गरेको सिकाइ उपलब्धि हासिल गर्ने विद्यार्थीको प्रतिशत कति देखाएको छ ?
विद्यालय सुधार योजना निर्माणको सबल पक्ष तलका मध्ये कुन हो ?
सङ्कटको समयमा सिकाइका लागि तलकामध्ये कुन चाँहि तरिका कम प्रभावकारी हुन्छ?
शिक्षण सिकाइको क्रममा उपयोग गर्न सकिने कक्षा कार्य एवम् विद्यार्थीको कार्यको अवलोकन, गृहकार्य तथा अतिरिक्त क्रियाकलापका आधारमा गरिने मूल्याङ्कन कुन प्रकारको मूल्याङ्कन हो ?
हाल कार्यरत शिक्षकहरूको उत्प्रेरणा, अनुभव जस्ता पक्षहरूलाई शिक्षकको वृत्ति विकाससँग आवद्ध गर्नका लागि राष्ट्रिय शिक्षा नीति, २०७६ ले के कुराको परीक्षण गर्नुपर्ने पक्ष औल्याएको छ ?
स्तरीकृत परीक्षण साधन (Standardized Test Item ) निर्माण गर्दा यसमा तल दिइएका मध्ये कुन विशेषता हुन्छ भन्ने मान्यतामा रहेर निर्माण गरिन्छ?